Home  
Janahit Voice

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

३१ असार २०८०, आईतवार

कठमाण्डौं  – राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। १ साउन दिउँसो १:०१ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

सोमबारका लागि तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *