Home  
Janahit Voice

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्तो छ कार्यसुचि

७ श्रावण २०८०, आईतवार

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।

अहिले बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पूर्वपदाधिकारीले धारणा राख्ने क्रम आज पनि जारी रहने छ ।

आजको बैठकमा ३० पदाधिकारीसहित अन्य बोल्न बाँकीले धारणा राख्ने तयारी रहेको छ । बैठकमा पदाधिकारीले धारणा राखिसकेपछि महामन्त्रीसहितले सम्बोधन गरेर सभापति शेरबहादुर देउवाले समापन गर्ने कार्यक्रम रहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *