Home  
Janahit Voice

जितपुर सिमरा गोल्डकप

१३ चैत्र २०७९, सोमबार

मकवानपुर सेमिफ़ाइनलमा बारा-सिमरा रंगशालामा भईरहेको जगदम्बा १३ औ जितपुर सिमरा गोल्डकप अन्तर्गत शनिबार भएको तेस्रो दिनको प्रतियोगितामा ४३ को जित निकाल्दै मकवानपुर जितपुर् सिमरहा गोल्डकप् = मकवानपुर् सेमिफ़ा‌इनलमा बारा-सिमरा रंगसालामा भ‌ईरहेको जगदम्बा १३ औं जितपुर् सिमरा गोल्डकप् जितपुर् सिमरहा गोल्डकप् = मकवानपुर् सेमिफ़ा‌इनलमा बारा-सिमरा रंगसालामा भ‌ईरहेको जगदम्बा १३ औं जितपुर् सिमरा गोल्डकप् अन्तर्गत् शनिबार् भ‌एको तेस्रो दिनको प्रतियोगितामा ४३ को जित् निकाल्दै मकवानपुर् ११-सेमिफ़ा‌इनलमा प्रबेस् गरेको छ्। सुरुवाति अग्रता जोगा‌उन् नसक्दा मुस्किले टा‌इब्रेकरमा उसले जित् निकालेको छ्। मकवानपुर् ११- ले बना‌एको २-० को सुरुवाति अग्रता जोगा‌उन् नसक्दा खेल् अतिरिक्तजितपुर् सिमरहा गोल्डकप् = मकवानपुर् सेमिफ़ा‌इनलमा बारा-सिमरा रंगसालामा भ‌ईरहेको जगदम्बा १३ औं जितपुर् सिमरा गोल्डकप् अन्तर्गत् शनिबार् भ‌एको तेस्रो दिनको प्रतियोगितामा ४३ को जित् निकाल्दै मकवानपुर् ११-सेमिफ़ा‌इनलमा प्रबेस् गरेको छ्। सुरुवाति अग्रता जोगा‌उन् नसक्दा मुस्किले टा‌इब्रेकरमा उसले जित् निकालेको छ्। मकवानपुर् ११- ले बना‌एको २-० को सुरुवाति अग्रता जोगा‌उन् नसक्दा खेल् अतिरिक्त् समयमा धकेलि‌एको थियो।खेल् धकेलियपछि निर्धारित् समय् २-२ को बराबरि समयमा गोल् गर्दै खेल् रोमान्चक् बनायो। मकवानपुरको जितमा टा‌इब्रेकर्मा सन्जिब् अर्याल्; मनिष् पौडेल्; सुजन् गुरुङ् र् सुदिप् श्रेष्ठ गोल् गरे। मकवानपुरका अभिनाश् खडकाको प्रहार् भरतपुरका गोल् रक्षकले बचा‌उ गरे।भरतपुरकालागि सजिन् थापा भिश्म् क्षेत्रि र् सुनिल् श्रेस्ठले गोल् गरे। क्रसबार् माथिबाट् टिप्सन् रा‌इको प्रहार् बाहिरियो। गोल् पोष्ट बाट् आकाश् थापा मगर् को प्रहार् रिबा‌उन्ड् भयो।

मकवानपुर् ले निर्धारित् समयको खेलमा १० औ मिनेटमै २-० को अग्रता लि‌एको थियो। मकवानपुरखेलको चौथो मिनेटमा सुजन् गुरुङ्को गोल् बाट् अग्रता बना‌एको थियो।भरतपुरका गोल् रक्षाकले आफ़्ना खेलाडिला‌इ पास् दिन् खोजेको बल् बिट् गर्दै ३० यार्ड् परबाट् सुजनले गोल् गरेका थिय्। १-० ले पछि परेको भरतपुर् बिरुद्द् आक्रमक् खेल् खेलेको मकवानपुरले खेलको १० औ मिनेटमा अग्रता दोब्बर् बनायो। करिब् ४५ याड् परबाट् मनिष् पौडेलले गरेको प्रहार् गोलामा प्रहार् हुदा भरतपुरका बलरक्षक् मनोज् गुरुङ्ले पत्वो पनि पा‌एनन्। भरतपुरका भिश्मक्षत्रि ले ३३ औ मिनेटमा बराबरि गोल् बना‌एका थिय्। मकवानपुरका सन्जिब् अर्यालले फ़‌ऊल् गरेपछि पा‌एको फ़्रिकिकमा सजिन् थापाले करिब् १९ यार्डबाट् हानेको प्रहारला‌इ भिश्म् क्षेत्रिले आकर्सक् हेडिङ् गर्दै गोलमा परिणत् गरेका थि‌ए। सजिन् थापा मगरले खेल् को ४५ औ मिनेटमा भरतपुरकालागि बराबर् गोल् गरे। सजिल्ले सुनिल् श्रेस्ठको पासमा डिब्क्स् भित्र् बाट् आकर्सक् गोल् गरे।

खचाखच् दर्सकले भरि‌एको मैदानमा प्रतियोगिहरुले रोमान्चक् खेल् खेलेका थि‌ए। ९० मिनेट्को निर्धारित् खेल् बराबरि खेलेका दुबै टिमले अतिरिक्त् संघर्स् पुण् खेल् खेले। मकवानपुरले अतिरिक्त समयको पाचौ मिनेटमा भरतपुरका सुधान् चौधरिको प्रयासले जालि चुमेपछि मकवानपुरका समर्थक् उत्साहित् बनेका थि‌ए। भरतपुरका सुनिल् श्रेष्ठ मकवानपुरको अग्रताला‌इ अतिरिक्त् समयको १५ औ मिनेटमा बराबरि ल्या‌एका थि‌ए। सुनिलले एकल् प्रयासमा सेन्टर् ला‌इन् बाटबल् अघि बढा‌एको करिब् ३० यार्ड् पर् बाट् बलला‌इ गोल् पोस्टकोदिसा दि‌एका थि‌ए। सुरुवादि दबाबला‌इ झेल्दै उत्क्रिस्ट् प्रद्ररसन् गरेको भरतपुर् प्रतियोगिता बाट् बाहिरि‌एपछि घरेलु दर्सक् को मन् जित्न् सफ़ल् भयो। प्रि -क्वाटरमा आयोजकला‌इ पराजित् गरेको भरतपुरको समर्थकमा दर्सक् हुटिङ गरिरहेका थि‌ए।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *