Home  
Janahit Voice

सुन काण्डमा कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

१० श्रावण २०८०, बुधबार

काठमाडौं  – नेपाली कांग्रेसकै सांसद  सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै  गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

 

नेपाली कांग्रेस सांसद शर्माले सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर घटना ढिसमिस गर्न खोजियो भने प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि यो विषय उठाएर सदनमै आमरण अनुशन बस्ने चेतावनी दिएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *