Home  
Janahit Voice

अटो पार्टसमा आगलागी हुँदा ६० लाखको क्षति

१४ श्रावण २०८०, आईतवार

धनगढी-कैलारी गाउँपालिका-४ का सुरज चौधरीले सञ्चालन गर्दै आएका अटो पार्टसमा शनिबार राति आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका-८ को अनामनगरस्थित जीएस आटो पार्टसमा राति करिब तीन बजेको समयमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट पसलभित्र रहेको ६० लाख बराबरको सामान जलेर नष्ट भएको बताएको छ विद्युतको तार सर्ट भएर लागेको आगो राति नै प्रहरी र स्थानीयले दमकलको प्रयोग गरेर नियन्त्रणमा लिएका थिए ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *