Home  
Janahit Voice

भोलि १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक  स्थगित

१५ श्रावण २०८०, सोमबार

काठमाडौं – प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सय किलो सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएकोहो। बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रतिनिधिसभा बैठक सोमबार १ बजेलाई बोलाइएको थियो। एमालेले गरेको संसद् अवरोध खुलाउन साेमबार अपराह्न सभामुख देवराज घिमिरे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *