Home  
Janahit Voice

बाजुरामा भैंसी तार्ने क्रममा काठे पुल भाँचिदा १ युवक बेपत्ता

७ भाद्र २०८०, बिहीबार

धनगढी – बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार रहेका छन।

उनि घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ ।

भैसी जिउदै अवस्थामा किनारमा फेला परेको छ भने गंगको खोजतलास भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *