Home  
Janahit Voice

कलाकार सानु ताम्राकारको निधन

१० भाद्र २०८०, आईतवार

काठमाण्डौं- कलाकार सानु ताम्राकारको निधन भएको छ।

केही समयअघि छोरा गुमाएका ताम्राकार किड्नीमा समस्या देखिएपछि करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए।

उनीको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ।

गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

परिवारले शव बुझिसका छन। उनको आजनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *