Home  
Janahit Voice

आज अपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

२१ भाद्र २०८०, बिहीबार

काठमाडौँ- आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे का लागि बोलाइएको बताइएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पठाउने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *