Home  
Janahit Voice

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

२६ आश्विन २०८०, शुक्रबार

चितवन- जनावरलाई छेक्न जडान गरिएको सौर्य उर्जाको करेन्ट लागेर चितवन माडीमा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ साढे ६ बजे करेन्ट लागि माडी नगरपालिका ९ कृष्णनगरका २८ वर्षीय विकल्प सुवेदिको मृत्यु भएको हो ।

आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि लगाएको सोलारबाट जडान गरिएको एल्मोनियम तारबाट करेन्ट लागेको चितवन प्रहरीले बताएको छ ।

करेन्ट लागेपछि अचेत भएको र उपचारको लागि लगिएको बघौडा अस्पताल लगिएको थियो। सोही अस्पतालमा नै उनको मृत्यु भएको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *