Home  
Janahit Voice

ढुङ्गा प्रहारबाट छोराद्वारा बुबाको हत्या

१३ कार्तिक २०८०, सोमबार

धनगढी- कैलालीमा ढुङ्गा प्रहार गरी छोराले बुबाको हत्या गरेका छन् । गएराति घरायसी विवादमा जानकी गाउँपालिका –३ लायकपुरका गणेश चौधरीले आफ्नो बुबा हीरासिंह चौधरीको हत्या गरेका हुन् ।

छोराको ढुङ्गा प्रहारबाट हीरासिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुबाको हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *