Home  
Janahit Voice

जाजरकोटमा भूकम्पको लगातार ४ झटका -हृदयविधारक तस्बिरहरु

१८ कार्तिक २०८०, शनिबार

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका थिए ।

सुरुमा शुक्रबार राति ११:४७ बजे पहिलो भूकम्पको धक्का महसुस भएको थियो। त्यसपछि क्रमश: १२:०८, १२:२९, १२:३५ गरी ४ पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडका भूकम्प गएका थिए।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *