Home  
Janahit Voice

आजको मौसम पूर्वानुमान

२८ मंसिर २०८०, बिहीबार

काठमाण्डौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावस्वरुप हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूऔभागमा आंशिक बदली हुने छ। बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। राति पनि कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ।

देशैभरी चिसो भने बढ्दै गएको छ। चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *