ON TEST!!! जनहित भ्वाइस.कम हाल परिक्षणको क्रममा रहेको जानकारी गराउंदछौं - सम्पादक

Category: विजनेश


स्मार्ट लाइसेन्सको छपाइ : टेन्डरको छनौटमा किन हुँदैछ ढिलाइ ?

काठमाडौं । विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को बोलपत्र प्रक्रियामा ढिलाइ भएको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि चौथोपटक गरेको टेन्डरका बोलपत्र पेश गर्ने समय सकिएर मूल्यांकनको चरणमा प्रवेश गरेको २ महिना हुन लाग्दा पनि अझै पनि छनौट प्रक्रिया टुंगिन नसकेको हो ।

Read More →

सस्तियो भाइ मसला, कुन मसलाको मूल्य कति छ ?

यस पटकको तिहारमा आम उपभोक्ताले मसलाको मूल्यमा ढाड सेकाउनुपर्ने छैन । गत वर्षभन्दा यसपटक मसलाको मूल्य सस्तो भएको छ । कोरोनाले गर्दा लामो समयसम्म व्यापार  व्यवसाय बन्द हुँदा थन्किएर बसेको मसला बिग्रिने डरले व्यवसायीहरुले कम नाफामै बिक्री गरेको पाइएको छ ।

Read More →

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा ९७ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

Read More →

पुस मसान्तभित्र साधारणसभा सक्न सहकारीलाई महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी पुस मसान्तभित्र महानगरभित्रका सबै सहकारीलाई साधारणसभा सकिसक्न निर्देशन दिएको छ । महानगरको सहकारी विभागले आइतबार एक सूचना जारी गर्दै महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन निर्देशन दिएको हो । 

Read More →

इँटाको मूल्य बढ्यो

नेपाल इँटा उत्पादक संघका अध्यक्ष महेन्द्र चित्रकारका अनुसार मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा यतिबेला इँटाको माग तुलनात्मक रुपमा उच्च छ । प्रदेश ५ का तराईका जिल्लामा पनि तुलनात्मक रुपमा माग बढ्न थालेको छ । तर पूर्वी र मध्य क्षेत्र जिल्लामा अहिले माग नै छैन ।

Read More →

Gomama Infotech
Gomama Infotech
Gomama Infotech