ON TEST!!! जनहित भ्वाइस.कम हाल परिक्षणको क्रममा रहेको जानकारी गराउंदछौं - सम्पादक

Category: मनोरन्जन


जब करीनाले सैफकी पूर्वपत्नीको बारेमा गरिन् यस्तो खुलासा

एजेन्सी – बलिउड अभिनेत्री करीना कपूर दोस्रोपटक गर्भवती भएपछि चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो ।

Read More →

श्रीदेवी जस्तै नागिन बन्दै श्रद्धा

मुम्बई । अभिनेत्री श्रद्धा कपुर बोल्ड एन्ड ग्ल्यामर अवतारका कारण सधै चर्चामा रहने गर्दछिन् । अब भने उनलाई नागिन अवतार देख्न सकिने भएको छ । जसको जानकारी उनी आफैले सामाजिक संजाल मार्फत दिएकी हुन् ।
श्रद्धाले फिल्म ‘नागिन’मा नागिनको भूमिका निर्वाह गर्न लागेकी छन् । तीन सिरिजमा निर्माण हुने फिल्ममा उनी श्रीदेवी झै इच्छाधारी नागिनको भूमिकामा देखिने छिन् ।

Read More →

जेम्स बन्डको भूमिका निभाएका अभिनेताको निधन

जेम्स बन्डको भूमिका निभाएका कारण चर्चामा आएका अभिनेता सर शन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ । जेम्स बन्डलाई ठूलो पर्दामा ल्याउने पहिलो अभिनेता थिए । यो भूमिकालाई उनले सात फिल्ममा उतारेका थिए ।

Read More →

अभिनयबाहेक लगानीमा पनि अब्बल छिन् नायिका

फिल्म एउटा यस्तो व्यापार हो जहाँ लगातार उतार–चढाव देख्न पाइन्छ । यस्तै स्थिती यो इन्डष्ट्रिमा काम गर्ने कलाकारसँग पनि हुन्छ । यस्तोमा पर्दामा राम्रो स्थिती बनाउन सफल स्टार यसका लागि तयार हुन्छन् । उनीहरु सँगै मिलेर विभिन्न व्यापार चलाउँछन् । यस्तो गर्ने कलाकारको सूचीमा नायिका ऐश्वर्या राय बच्चनको नाम पनि समावेश छ ।

Read More →

Gomama Infotech
Gomama Infotech
Gomama Infotech