ON TEST!!! जनहित भ्वाइस.कम हाल परिक्षणको क्रममा रहेको जानकारी गराउंदछौं - सम्पादक

Category: मनोरन्जन


ट्रोलर्सले ट्वीङ्कललाई भने ‘ट्वीङ्कल बम’, नायिकाले दिइन् यस्तो जवाफ

अक्षय कुमारको फिल्म लक्ष्मी ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । फिल्मका लागि दर्शकबीच भारी उत्साह छ । आफ्नो नामका लागि फिल्मले समस्याको सामना गर्नुपरेको छ र जनताको भारी विरोधको सामना गर्नुपरेको छ । विरोधका बीच फिल्मको नाम ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ पारिएको छ । तर अक्षय कुमारकी श्रीमती ट्वीङ्कल खन्नालाई सायद पुरानै नाम मनपरिरहेको छ ।

Read More →

त्यो फिल्म जसले दीपिका पादुकोणको करियर र जीवन दुबै फेरिदियो

बलिउड नायिका दीपिका पादुकोण आज फिल्म इन्डष्ट्रिकी सबैभन्दा चर्चित, सबैकी प्रिय र सबैभन्दा धेरै कमाउने नायिकामध्ये एक हुन् । खेलकुद परिवारसँग सम्बन्ध राख्ने दीपिकाले अभिनयलाई आफ्नो करियरको रुपमा अपनाइन् । दीपिका बलिउडमा प्रवेश गरेको आज १३ वर्ष बितिसकेको छ । आफ्नो अभिनय र मिहिनतको दममा नायिकाले आज यो स्थान ओगटेकी छिन् ।

Read More →

Gomama Infotech
Gomama Infotech
Gomama Infotech