ON TEST!!! जनहित भ्वाइस.कम हाल परिक्षणको क्रममा रहेको जानकारी गराउंदछौं - सम्पादक

Category: जीवन शैली


के हो पञ्चकर्म विधी ?

शरीरको शुद्धिकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधी हो, पञ्चकर्म । यसलाई आयुर्वेदको विशिष्ट चिकित्सा पद्धती पनि भनिन्छ । यसमा विभिन्न पाँच चिकित्सा विधीको समिश्रण हुन्छ ।

Read More →

आयुर्वेदका पाँच प्रभावकारी फइदा

प्रकृतितर्फ फर्कन प्रोत्साहित गर्ने यस युगमा आयुर्वेद एक किसिमको आधारभूत औषधि उपचार हो । जसमा मानिसहरू पछिल्लो समय बढी आकर्षित हुन थालेका छन् ।

Read More →

सौन्दर्यका लागि आयुर्वेद

आयुर्वेदको उत्पत्ति भारतवर्षमा प्राचीन ऋषिहरूले गरेका हुन‍् भन्नेमा कुनै सन्देह छैन । तर यसको प्राकृतिक, सर्वपक्षीय उपचार विधि अहिले विश्वभरि नै फैलिएको छ । धेरै कुरामा आयुर्वेदले भनेको कुरालाई आधुनिक विज्ञानले पनि स्वीकार गरेको छ ।

Read More →

गर्भवस्थामा थाइराइड कति जोखिमपूर्ण ?

गर्भवस्थामा धेरै कमजोर र थाकेको अनुभव गर्नु जस्ता लक्षण थाइराइडको संकेत हुन सक्छ । गर्भवती हुँदा थाइराइड देखियो भने यसमा भएका टीएसएच जस्ता कुराको स्तर बढ्ने अथवा घट्ने हुँदा बच्चाको दिमागको विकास सही तरिकाले भएको छ कि छैन भन्ने पत्ता लगाउन गाह्रो हुन्छ ।

Read More →

जन्मजात हृदयरोग के हो ?

जन्मजात हृदयरोगको समस्यालाई मेडिकलको भाषामा कन्जेनिटल हार्ट डिफेक्ट्स भन्ने गरिन्छ । हृदयमा यसरी लाग्ने चोटले मुटुभित्र रगतको सामान्य बहाब बदलिन पुग्छ ।

मुटुमा छेद हुने समस्याको कैयौं प्रकार हुन्छ । जसमा सरलदेखि लिएर धेरै जटिल समस्या समेत हुने गर्छ । मुटुको चोटलाई समाधानका लागि चिकित्सकहरू केही विशेष किसिमको टेस्ट गर्ने गर्छन् ।

Read More →

Gomama Infotech
Gomama Infotech
Gomama Infotech