ON TEST!!! जनहित भ्वाइस.कम हाल परिक्षणको क्रममा रहेको जानकारी गराउंदछौं - सम्पादक

Category: मूख्य समाचार


मौसम पूर्वानुमानः तीन दिनसम्म कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्मको मौसमको अवस्थाबारे पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन । 

Read More →

दक्षिण एशियाली-अफ्रिकी मुलकी कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित

एजेन्सी । अफ्रिकी–दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छिन् । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् ।

Read More →

‘सहिदको रगतले भन्छ हामीलाई – सही बाटो हिँड्दैछौं कि भुल्यौ दाजुभाइ’

निर्धारित समयमा म पुग्न नसकेको कारण र रात परिसकेको हुनाले मलाई लिन आउनु भएका जिम्मेवार साथी त्यहाँबाट जानुभयो ।

Read More →

डेढ वर्षमा पनि मोडालिटी नबन्दा जापानमा रोजगारीको अवसर गुम्ने खतरा

जापान र नेपाल सरकारबीच जापानमा नेपाली कामदार पठाउने सहमति भएको डेढ वर्ष बढी पुग्यो । तर, अहिलेसम्म जीटुजी सम्झौता अनुसार एक जनाले पनि जापान जान पाएका छैनन् । जापान रोजगारको मोडालिटीको विषयमा कुनै पनि प्रगति नभएपछि कामदार जापान जाने प्रक्रियामा ब्रेक लागेको हो ।

Read More →

Gomama Infotech
Gomama Infotech
Gomama Infotech