ON TEST!!! जनहित भ्वाइस.कम हाल परिक्षणको क्रममा रहेको जानकारी गराउंदछौं - सम्पादक

Category: समाचार


मानहुँकोटमा अब दैनिक ३ सय जनामात्र जान पाइने

पछिल्लो समय टिकटकदेखि अन्य सामाजिक संजालहरूमा भाइरल भएको मानहुँकोटमा अब दैनिक ३ सय जनामात्र जान पाउने भएका छन्। 

Read More →

१९ वर्षीय किसनकुमारलाई फेसबुक मनोरञ्जन होइन, अभियान

धेरैले सामाजिक सञ्जाल मनोरञ्जनका लागि प्रयोग गर्छन्। फेसबुकका पोस्ट पढ्ने, लाइक र कमेन्ट गरेर रमाइरहेका हुन्छन्। 

Read More →

सोनियाङ्मा मृत्यु प्रकरण: सिंगापुर प्रहरीले इन्टरपोल शाखामा माग्यो माबोविरूद्धको कागजात

आफ्नै संगठनमा कार्यरत् व्यक्तिमाथि अदालतले पक्राउ पूर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको छ। 

Read More →

बाइडेनको जीत : विश्वव्यवस्थामा के परिवर्तन ल्याउला ?

अमेरिकाको चुनावी नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ताच्यूत गरिदिएको छ । संसारभरि नै अत्यन्तै चासोका साथ हेरिएको यो निर्वाचनको परिणामपछि क्रिया–प्रतिक्रियाहरु आइरहेका छन् र मानिसहरु हर्ष प्रकट गरिरहेका छन् । नेपाल पनि त्यस प्रक्रियाबाट अछुतो छैन ।

Read More →

सहाना प्रधानको स्वदेश भ्रमण र केही कम्युनिष्टकर्मीहरू

सहाना प्रधानको रुचिको विषय भ्रमण पनि थियो । त्यसैले देशका विविध गाउँठाउँको भ्रमण गर्न पनि उनलाई जुरेको थियो । उनी केवल भ्रमण मात्र गर्दिन थिइन्; गएका ठाउँहरूबाट केही सिकेर पनि आउथिन् । भ्रमणको क्रममा उनले नेपालका तत्कालीन चौधै अञ्चलको भ्रमण गरेकी थिइन् ।

Read More →

माइतीघरमा कालो पोसाक लगाएर प्रदर्शन

काठमाडौंको माइतीघरमा शनिबार बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘अझैकतिसहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । यस्तै आँखामा कालो पट्टी समेत बाँधेका थिए । 

Read More →

Gomama Infotech
Gomama Infotech
Gomama Infotech