पछिल्लो समय टिकटकदेखि अन्य सामाजिक संजालहरूमा भाइरल भएको मानहुँकोटमा अब दैनिक ३ सय जनामात्र जान पाउने भएका छन्।
धेरैले सामाजिक सञ्जाल मनोरञ्जनका लागि प्रयोग गर्छन्। फेसबुकका पोस्ट पढ्ने, लाइक र कमेन्ट गरेर रमाइरहेका हुन्छन्।
आफ्नै संगठनमा कार्यरत् व्यक्तिमाथि अदालतले पक्राउ पूर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको छ।
अमेरिकाको चुनावी नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ताच्यूत गरिदिएको छ । संसारभरि नै अत्यन्तै चासोका साथ हेरिएको यो निर्वाचनको परिणामपछि क्रिया–प्रतिक्रियाहरु आइरहेका छन् र मानिसहरु हर्ष प्रकट गरिरहेका छन् । नेपाल पनि त्यस प्रक्रियाबाट अछुतो छैन ।
सहाना प्रधानको रुचिको विषय भ्रमण पनि थियो । त्यसैले देशका विविध गाउँठाउँको भ्रमण गर्न पनि उनलाई जुरेको थियो । उनी केवल भ्रमण मात्र गर्दिन थिइन्; गएका ठाउँहरूबाट केही सिकेर पनि आउथिन् । भ्रमणको क्रममा उनले नेपालका तत्कालीन चौधै अञ्चलको भ्रमण गरेकी थिइन् ।
काठमाडौंको माइतीघरमा शनिबार बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘अझैकतिसहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । यस्तै आँखामा कालो पट्टी समेत बाँधेका थिए ।