ON TEST!!! जनहित भ्वाइस.कम हाल परिक्षणको क्रममा रहेको जानकारी गराउंदछौं - सम्पादक

Category: विश्व


किन मनाईन्छ नारी दिवस?

नारीहरुको प्राप्त उपल्ब्धीको खुसियाली मनाउने एवं प्राप्त अधिकारको प्रगतीको बार्षिक कार्यक्रम नै नारी दिवस हो।…

Read More →

मेलानिया ट्रम्पले भनिन्, ‘सबै वैध भोटको गन्ती होस्’

राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले अमेरिकी चुनावबारे केही मिनेटको अन्तरमा ट्वीट गर्र्दै चुनावको नतिजा खारेज गरेका छन् । आइतबार ट्रम्प भर्जिनियाको गोल्फ क्लबमा थिए जहाँ उनले बाइडेनलाई बिजेता बताएकोमा मिडियामाथि निशाना साँधे । 

Read More →

म्यान्मारमा आमनिर्वाचन जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान

याङ्गुन । म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ ।

Read More →

बाइडेन र कमलालाई विश्वभरबाट बधाईको ओइरो, तर चीन किन बोलेन ?

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा विश्वभरका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरुले अमेरिकी उपराष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकोमा थप खुशी व्यक्त गरेकी छिन् ।

Read More →

पाकिस्तानमा कोरोना सङ्क्रमितको संख्यामा नयाँ रेकर्ड

इस्लामावाद । पाकिस्तानमा फैलिएको दोस्रो चरणको कोरोनाभाइरसको महामारीका क्रममा सङ्क्रमितको सङ्ख्या अत्यधिक बृद्धि हुँदै गएको छ । सरकारी अधिकारीहरूले गत जुलाईपछि शनिबार अहिलेसम्मकै धेरै सङ्क्रमितहरू भेटिएको जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार मात्रै पाकिस्तानमा एक हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् ।

Read More →

Gomama Infotech
Gomama Infotech
Gomama Infotech