ON TEST!!! जनहित भ्वाइस.कम हाल परिक्षणको क्रममा रहेको जानकारी गराउंदछौं - सम्पादक

Home  

न्यूज कभरेज

janahit

News Bagmati

ट्रम्पलाई ग्रेटाको व्यंग्य – ‘चिल डोनाल्ड चिल’

२१ कात्तिक, काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचनको मतगणनाको नतिजा आउन बाँकी छ । नतिजा आउँदै गर्दा निर्वाचनको विषयमा विवाद पनि सुरु भइसकेको छ । निर्वाचनमा भइरहेको मतगणनाको विषयमा दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले निरन्तर सामाजिक सञ्जाल ट्वीटरमार्फत् आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यद्यपि ट्रम्प भने बाइडनको तुलनामा ट्वीटरमा धेरै सक्रिय छन् । ट्रम्पले गरेका धेरै ट्वीटलाई गलत वा भ्रामक रहेको भन्दै ट्वीटरले पनि लुकाइरहेको छ ।

Learn More →

We make it a priority top offer flexible services to accommodate yours need.